कांग्रेस महाधिवेशन : मतदान फेरि सर्यो
kathmandupati.com · Thu Oct 08 10:51:13 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय फेरि सारिएको छ। अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार केही प्राविधिक समस्या तथा तयारी पूरा नभएका कारण मतदानको समय सारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)