कांग्रेस महाधिवेशनमा यस्तो छ मतदानस्थल (तस्बिरहरू)
setopati.com · Thu Oct 08 11:02:59 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मतदान गर्न दुई ठाउँमा मतदानस्थल तयार गरिएको छ।
खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदानस्थल छ। राष्ट्रिय सभागृह, मतदान केन्द्र 'क' मा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिले मत दिन पाउनेछन्।