नोबेल साहित्य पुरस्कार क्यानडाकी एन कार्सनलाई
bbc.com · Thu Oct 08 11:24:08 GMT 2026

नोबेल समितिले यस वर्ष साहित्य विधातर्फको पुरस्कार क्यानडाकी एन कार्सनलाई दिने घोषणा गरेको छ।
"शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि" कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)