मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

kendrabindu.com · Thu Oct 08 11:08:54 GMT 2026

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहका भेला सम्पन्न गरेपछि मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय बिहीबार बसेको स्थायी कमिटी बैठकले गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)