के हो एमालेको पार्टी प्लस, लाख क्रस अभियान ?
nepalghatana.com · Sat Sep 24 17:26:00 GMT 2022
संसदीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दल अन्य पार्टीका नेता कार्यकर्ता भित्र्याउने होडमा छन् । अरु दलका नेता भित्र्याउने अभियानमा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिन्छ ।
निर्वाचन नजिकिँदै गर्दा हरेक दिन पार्टी प्रवेशका कार्यक्रमका लागि अध्यक्ष ओली देश दौडाहमा हुनुहुन्छ । पार्टी पर्वेशको कार्यक्रमलाई चुनावी सभाकै झल्को दिइरहेको एमालेले पार्टी प्लस लाख क्रस अभियान नै चलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)