फुटबलका दुई हस्ती : एकको गौरवपूर्ण बिदाइ, अर्काको सम्भावित तितो अन्त्य
ratopati.com · Thu Oct 08 11:15:00 GMT 2026
एकै रात, जहाँ एक फुटबल लिजेन्डले आफ्नो देशबाट भव्य बिदाइ पाए, करिब ६ हजार माइल टाढा, अर्काले राष्ट्रिय टोलीका प्रशिक्षकबाट आफूमाथि भएका सबै अन्यायबारे चर्चा गर्दै लामो वक्तव्य जारी गरे।
अर्जेन्टिनाका महान् खेलाडी लियोनेल मेस्सीले ब्युनोस आयर्समा दर्शकको ताली बटुले। एउटा भावुक रातमा बेनिनविरुद्ध गोल गर्दै उनको सानदार अन्तर्राष्ट्रिय करियरको अन्त्य भयो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)