भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
ratopati.com · Thu Jun 04 16:19:01 GMT 2026

भोजपुर । मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गर्दै प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिँदै छ ।
आयोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ राईले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी यही जेठ २५ गते चखेवामा ट्रेल रेस सञ्चालन हुन लागेको जानकारी दिए। उनका अनुसार १८ किलोमिटरको यो रेस पुरुष र महिला खुला तथा ४० वर्ष माथिका महिला र पुरुष (भेट्रान) हुने छ । उक्त विधामा महिला, पुरुष गरी ७५ जनाको सहभागिता हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)