विष्णु कुँवरलाई उपचारका लागि नेपाल फर्काउन एनआरएनए जापान अध्यक्ष लामिछानेको सहयोग अपिल
setopati.com · Thu Oct 08 11:19:44 GMT 2026

बागलुङको बडिगाडकी विष्णु कुँवरलाई थप उपचारका लागि जापानबाट नेपाल फर्काउन सहयोग गरिदिन एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले अपिल गरेका छन्।
जापानमा उच्च शिक्षा अध्ययनसँगै पार्ट-टाइम काम गर्दै आएकी उनी अचानक गम्भीर बिरामी परेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)