एमाले स्थायी कमिटी सदस्य (सूचीसहित)
Ujyaaloonline.com · Sun Dec 12 23:47:21 GMT 2021
काठमाण्डाै – नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेकाे छ । भक्तपुरमा बसिरहेकाे केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे हाे ।
अध्यक्ष ओलीले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गर्नुभएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)