मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद

rajdhanidaily.com · Thu Oct 08 11:24:07 GMT 2026

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘रक्सी र मासु’को विषयलाई लिएर विवाद भएको घटना सामजिक सन्जालमा छताछुल्ल भएको छ ।

झापाको दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएपछि कार्यकर्ता मदन मगरले आपत्ति जनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)