मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चको फैसलासँगै ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर, अब सामान बजारमा भेटिए कारबाही हुने

ratopati.com · Thu Oct 08 11:27:56 GMT 2026

काठमाडौं । ‘सेन्टर फ्रुट’ चुइगमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।

सर्वोच्चले इटालीको बहुर्राष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क झुक्किने गरी मिल्दोजुल्दो रहेको ठहर गरेको थियो। न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले केही अघि गरेको फैसलासँगै सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिका नाममा दर्ता रहेको उक्त ट्रेडमार्क बदर गरेको उद्योग विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)