विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन - प्रकाशमान सिंह
nepalviews.com · Thu Oct 08 11:27:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताएका छन् ।
बिहीबार देउवा पक्षीय कांग्रेसको काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सिंहले पार्टीभित्र अहिले देखिएको विवादलाई विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)