एनी कार्सनलाई २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार
ekantipur.com · Thu Oct 08 11:29:53 GMT 2026

एनी कार्सनलाई २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार
शास्त्रीय परम्परासँगको चञ्चल र सिर्जनात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनको साहसिक तथा आविष्कारक लेखन शैलीका लागि यो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)