मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

baahrakhari.com · Thu Oct 08 11:26:54 GMT 2026

काठमाडौं । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।

बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इंगेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको छ । बैंकले ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)