विकास प्राधिकरणको खारेजी आवश्यक
abhiyandaily.com
काठमाडौं उपत्यकाको शहरीकरणलाई व्यवस्थित गर्न स्थापना गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणको औचित्य नभएको भन्दै संसद्को विकास तथा प्रविधि समितिमा यसको खारेजी वा पुनः संरचनाको माग उठेको छ ।
संघीयतासँगै बदलिएको प्रशासनिक संरचनामा काठमाडौं उपत्यका विकास प्राधिकरणको केही पनि औचित्य देखिँदैन । अतः यसको विकल्प खोज्नुपर्ने बेला आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)