मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग २ को अन्तिम तथा महत्वपूर्ण खेलमा यूएईको सामना गर्दै नेपाल

nepallive.com · Thu Mar 16 00:28:00 GMT 2023

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज (बिहीबार) यूएईसँग आफ्नो अन्तिम तथा महत्वपूर्ण खेल खेल्दैछ। यूएईसँग जित निकाल्न सके नेपाल जिम्बाब्वेमा हुने ‘विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुनेछ।

लिग २ को अन्तिम शृङ्खलाअन्तर्गतका सबै खेलहरुमा अविजित रहेको नेपाल सोही नतिजा दोहोर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)