कांग्रेस महाधिवेशन लम्बिएपछि थप एकदिनको बसाइँ तथा खानपिन खर्च पार्टीले व्यहोर्ने
kendrabindu.com · Thu Oct 08 11:35:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचन प्रक्रिया एक दिन लम्बिएकाले महाधिवेशन प्रतिनिधिहरूको काठमाडौं बसाइँको थप एक दिनको खर्च पार्टीले नै व्यहोर्ने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)