मतदानका लागि सबै तयारी पूरा छ- निर्वाचन समिति संयोजक खड्का
setopati.com · Thu Oct 08 11:28:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरू हुने भएको छ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)