मन्त्रीलाई नै 'गुमराह'मा राखेर निजी सचिवको चलखेलले उद्योग मन्त्रालयमा खैलाबैला
lokaantar.com

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिवहरूको सरुवालाई लिएर विवाद चुलिएको छ ।
मन्त्री दीपककुमार साहलाई जानकारी नै नदिई उनको नाम प्रयोग गरेर १३ जना उपसचिवको सरुवा गराउन खोजिएको र त्यस क्रममा आर्थिक लेनदेनसमेत भएको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा उजुरी परेपछि मन्त्रालयभित्रको सरुवा प्रक्रिया विवादमा तानिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)