एमालेले वडा र पालिका अधिवेशनको मिति तोक्यो
lokaantar.com

नेकपा (एमाले)ले पार्टीका वडा र पालिका तहका अधिवेशनको मिति तोकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको पहिलो बैठकले वडा अधिवेशन मंसिर २६ गते र पालिका अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)