मोदीको नेतृत्वको २५ वर्ष पूरा: ‘विकसित भारत २०४७’ को दृष्टिकोणप्रति पुनः प्रतिबद्धता
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर ७, २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएयता सरकार प्रमुख (गभर्नमेन्ट हेड) का रूपमा निरन्तर २५ वर्षको कार्यकाल सफलताका साथ पूरा गरेका छन्। यस ऐतिहासिक अवसरमा प्रधानमन्त्री मोदीले सन् २०४७ सम्ममा 'विकसित भारत' निर्माण गर्ने आफ्नो दृढ सङ्कल्प दोहोर्याउँदै देशवासीलाई "वी विल डु इट" हामी यो गरेरै छाड्नेछौँ) को नयाँ राष्ट्रिय मन्त्र दिएका छन्।
भारतीय राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित 'सेवा ज्योति'विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो २५ वर्षे प्रशासनिक यात्रालाई आकार दिने प्रत्येक व्यक्ति र घटनाप्रति गहिरो आभार व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)