मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

च्यासलबाट सँगै बाहिरिए ओली–विद्या, तस्बिरहरू

ratopati.com · Thu Oct 08 11:46:52 GMT 2026

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको एक घण्टापछि च्यासलस्थित पार्टी कार्यालयबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ सम्मानित नेता विद्या भण्डारी सँगै बाहिरिएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बसेकाे थियाे। बैठक सकिएकाे एक घण्टापछि उनीहरू सँगै बाहिरिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)