हतियार देखाएर लुटपाटमा संलग्न चार जना पक्राउ
himalpress.com · Thu Oct 08 11:46:01 GMT 2026

काठमाडौँ-
लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन्।भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने दोलखाका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नवीन राउत र काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)