वीरेन्द्रनगर नगरपालिका: सर्वदलीय बैठक शनिबार बस्ने
ratopati.com
वीरेन्द्रनगर नगरपालिकाको मतगणनाका लागि शनिबार सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय सुर्खेतको सभाहलमा सर्वदलीय बैठक बस्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)