मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यदि रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिनेछ : युक्रेन

baahrakhari.com · Mon Mar 20 17:43:00 GMT 2023

काठमाडौं । युक्रेनले यदि चीनले रुसलाई हतियार उपलब्ध गराए चीन द्वन्द्वको पक्षमा रहेको बुझिने बताएको छ ।

चीन–रुसका राष्ट्र प्रमुखबीच भेटवार्ता भइरहेका बेला युक्रेनका अधिकारीले चीनले रुसलाई सैन्य सहयोग गरे ऊ द्वन्द्वको पक्षमा रहेको बुझिने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)