मेलम्चीको शिरमा विशाल पहिरो, अझै खतरा टरेको छैन
news24nepal.tv · Mon Aug 02 00:14:33 GMT 2021
सिन्धुपालचोक । असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४८ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर पुनः क्षति पुर्यायो ।
बाढीको कारण बुझन हेलिकोप्टरबाट मेलम्ची खोलको शिरमा पुगेको स्थानीयल सो क्षेत्रको जमिन धेरै चर्किएकाले अझ ठूलो बाढी पहिरोको संभावना रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)