मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश

ratopati.com · Thu Oct 08 12:04:59 GMT 2026

काठमाडौँ । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले राप्रपाको बागमती प्रदेश कार्यसमितिको निर्वाचनसम्बन्धी कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)