बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)
khabarhub.com · Thu Oct 08 12:03:31 GMT 2026

काठमाडौं – जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती तथा सम्भावित घटना लक्षित गस्ती सुरू गरेको छ । पल्सर, बुलेट, एफ–जेट, डियोलगायत ब्राण्डका मोटरसाइकल–स्कुटर गस्तीमा प्रयोग भएका छन् ।
पिकेट ड्युटी, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती थालिएको छ भने कालोबजारी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)