आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै
baahrakhari.com · Sun May 29 00:01:00 GMT 2022
काठमाडौं । सरकारले आज आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)