मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होण्डुरसले पायो पहिलोपटक महिला राष्ट्रपति

deshsanchar.com · Fri Jan 28 01:00:24 GMT 2022

मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् ।

देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति थपिरहेका बेला कास्त्रोले शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)