उडान बन्द हुँदा ५० हजार श्रमिक विदेशमा अलपत्र
karobardaily.com · Wed May 12 01:15:00 GMT 2021
सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्दा वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कनुपर्ने ५० हजार श्रमिक अलपत्र परेका छन् । यही कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन पनि समस्या भएको छ ।
सरकारले गत वर्षको लकडाउनमा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र लामो समयदेखि रोकिएका शव ल्याउन चार्टर्ड उडानको व्यवस्था गरे पनि चालू निषेधाज्ञामा सोको व्यवस्था गर्न नसक्दा मृतक श्रमिकको शव र अलपत्र तथा करार सम्झौता सकिएका नेपाली श्रम गन्तव्यमा रोकिन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)