कृषि मन्त्री र ओमानको प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटवार्ता
nagariknews.nagariknetwork.com · Thu Oct 08 12:06:41 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम शेख खलिफाबीच आज कृषि, वन तथा पर्यावरण मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।
भेटका क्रममा नेपाल र ओमानबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार, जलवायु परिवर्तन तथा श्रम सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)