मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंपछि धान खरिद गर्दै खाद्य कम्पनी, रैथाने बाली किन्न साढे ३ करोड बजेट

onlinekhabar.com · Thu Oct 08 12:02:10 GMT 2026

२२ असोज, काठमाडौं । किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र बजारमा खाद्यान्न सन्तुलन कायम राख्ने उद्देश्य सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि धान खरिद प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले आगामी कात्तिक दोस्रो सातादेखि देशभरिका प्रमुख धान उत्पादन हुने पकेट क्षेत्रबाट धान खरिद सुरु गर्ने तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)