डुबेर डेढ वर्षीय बालिकाको मृत्यु
ratopati.com
सांकेतिक तस्बिर
रौतहटमा कुलोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवा बस्ने दिपेश चौधरीकी डेढ वर्षीय छोरी आयुष चौधरीको कुलोमा डुबेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)