कांग्रेसले १५औं महाधिवेशनस्थलमा प्रचार सामग्री छरपस्ट
barnanmedia.com · Thu Oct 08 12:06:19 GMT 2026

नेपाली कांग्रेसले १५औं महाधिवेशनस्थलमा प्रचार सामग्री छरपस्ट भएका छन्।
कांग्रेसले महाधिवेशनमा पर्चा, पम्प्लेट, फ्लेक्सलगायतका सामग्री नबनाउने निर्देशन दिएको थियो। तथापि, उम्मेदवारहरूले प्रचार सामग्री बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)