मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

khabarhub.com · Thu Oct 08 12:22:13 GMT 2026

काठमाडौं – नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी बोलाएकी गायिका एलिना चौहान त्यतिबेला असहज बनिन्, जब कुराकानी अचानक उनको व्यक्तिगत जीवनतर्फ मोडियो ।

आफ्नो कपडा पसल ‘रमणी’ स्थानान्तरण गरेर पुनः सञ्चालनमा ल्याएपछि एलिनाले केही युट्युबरलाई बोलाएर व्यवसायबारे कुराकानी गरेकी थिइन् । तर, एक महिला युट्युबरले पूर्वपति विष्णु सापकोटाको नाम लिएपछि उनको आक्रोश रोकिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)