गभर्नरले विधेयकमा हस्ताक्षेर गर्दैगर्दा ढोका ढकढक्याउने अमेरिकी सांसदलाई हतकडी
deshsanchar.com · Sat Mar 27 01:14:17 GMT 2021
अमेरिकाको जर्जिया राज्यकी एक सांसदलाई गभर्नरको कार्यालय अघिबाट सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।
गभर्नरले निर्वाचन सम्बन्धी नयाँ कानूनमा हस्ताक्षेर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटिक सांसद पार्क क्याननलाई सुरक्षाकर्मीले हटकडी लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)