मनाङले राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले गरे बर्खास्त
baahrakhari.com · Thu Jun 10 18:14:00 GMT 2021
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले पदमुक्त गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालय आफैँले हेर्नेगरी उनले मनाङलाई पदमुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)