मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सर्जक भैरवबहादुर थापाको सम्मान गरिने

thahakhabar.com

काठमाडौं : शंकर लामिछाने प्रतिष्ठानले प्रशिद्ध निबन्धकार शङ्कर लामिछानेको ९५ औं जन्मोत्सव समारोह ०७८ चैत ५ गते लामिछानेबारे संवाद कार्यक्रम गरेर मनाउने भएको छ।

सो अवसरमा लेखक एवं नृत्यकार भैरवबहादुर थापा आत्रेयलाई सम्मान गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। पूर्व गोर्खा सैनिक थापा यसअघि जगदम्बाश्री सम्मान, मुक्तककार भीम दर्शन रोका सम्मान आदिबाट सम्मानित भइसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)