सरकारलाई राष्ट्रियसभाले दियो धक्का, मुख्यसचिव तिरिमिरि
barnanmedia.com · Thu Aug 28 21:44:36 GMT 2025

संघीय निजामती सेवा विधेयक रोचक मोडमा पुगेको छ। यही विधेयकका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा सभापति पद
वाट हटे। कुलिङ पिरियडमा बदमासी भेटिएपछि छानबिन गर्न गठित संसदीय समितिले नैतिकताका आधारमा जिम्मेवारी लिनुपर्ने भनेपछि उनले राजीनामा दिए। तर, चलखेल गर्ने मुख्यसचिव एकनारायण अर्यालसहितका प्रशासकमाथि कारबाही भएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)