साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी एन कार्सनलाई
nepalnews.com · Thu Oct 08 12:45:33 GMT 2026

काठमाडौ। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी कवयित्री तथा लेखिका एन कार्सनलाई प्रदान गरिने भएको छ।
नोबेल समितिका अनुसार शास्त्रीय परम्परासँग रोचक संवाद गर्दै समकालीन साहित्यका लागि नयाँ रूप सिर्जना गर्ने उनका साहसिक तथा नवीन कृतिका लागि कार्सनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)