क्यानेडाली लेखिका एनी कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान
himalpress.com · Thu Oct 08 12:54:37 GMT 2026

काठमाडौँ- क्यानडाली कवि तथा निबन्धकार एनी कार्सनलाई यस वर्षको साहित्यतर्फको प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएको छ।
७६ वर्षीया कार्सन कविता, कथा–साहित्य र प्राज्ञिक अध्ययनबीचको सीमालाई जोड्ने आफ्ना विशिष्ट रचनाहरुका लागि विश्वभर प्रसिद्ध छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)