प्रसाईंले दर्ता गरे ‘नेपाल पथ पार्टी’, झापाबाट औपचारिक घोषणा हुने
clickmandu.com · Thu Oct 08 12:54:18 GMT 2026

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक पार्टी ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।
पार्टीको औपचारिक घोषणा कार्यक्रम मंसिर ७ गते दमक, झापामा हुने प्रसाईंको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)