हिमालयन रि–इन्स्योरेन्स प्रकरणमा दीपक भट्टसहित २० जनाविरुद्ध मुद्दा दायर
lokaantar.com

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।