दुई सातापछि खुल्यो चक्रीय अन्नपूर्ण पदमार्ग
ekantipur.com · Thu Oct 08 12:51:00 GMT 2026

दुई सातापछि खुल्यो चक्रीय अन्नपूर्ण पदमार्ग
हिमपात र पहिरोका कारण दुई सातादेखि अवरुद्ध थोराङ्ला हुँदै जाने पदमार्ग हिउँ पन्छाएर पुनः सञ्चालनमा आएको हो । मौसममा सुधार आएसँगै मनाङको माथिल्लो क्षेत्रमा पर्यटकको आवागमनसमेत बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)