शुल्क लागू भएपछि पनि ट्रम्पका यी सल्लाहकारहरू किन भारतमाथि आक्रोशित छन्?
barnanmedia.com · Thu Aug 28 21:54:56 GMT 2025

व्यापारलाई लिएर भारत र अमेरिकाबीच तनाव बढ्दै गएको छ। ५० प्रतिशत अमेरिकी भन्सार शुल्क लगाएपछि पनि शीर्ष अमेरिकी अधिकारीहरूले भारत विरुद्ध एकपछि अर्को कठोर बयान जारी गरेका छन्।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटले भारतलाई आफ्नो बजार नखोलेको आरोप लगाउँदै स्पष्ट रूपमा भनेका छन्, "यदि भारतीयहरूले झुकेनन् भने राष्ट्रपति ट्रम्पले पनि झुक्ने छैनन्।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)