मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोंचमा अड्किएकी विदेशी महिलाको उद्धार

janaaastha.com

नेपाली सेनाले विदेशी महिलाको सकुशल उद्धार गरेको छ । सोलुखुम्बुको फोर्चेठाङ्गा भीरबाट करिब आठ सय मीटर तल ढुङ्गाको खोचमा अड्किएकी महिलाको सेनाले उद्धार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)