मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानीकर्ता शिक्षा दिँदै आरबीबी मर्चेन्ट बैंकिङ्ग

gorkhapatraonline.com · Thu Oct 08 12:35:02 GMT 2026

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले इन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पसमा स्नातक तह अध्यनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी लगायत अध्यनरत विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)