मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोशी प्रदेश : माछाको उत्पादन बढ्यो

barnanmedia.com · Thu Aug 28 22:09:09 GMT 2025

कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ । माछापालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो । तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुनसकेको छैन ।

किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन् । दुवै प्रकारका माछापालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत पार्वती लिम्बूले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)