मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कायरहरुले मेरो घर जलाए, तर विचार र समाजवादको सङ्कल्प जलाउन सकेनन्’

nagariknews.nagariknetwork.com · Thu Oct 08 12:59:17 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले गत वर्ष भदाैं २४ गते आफ्नो निवासमा भएको आक्रमण र आगजनीलाई कायरताको पराकाष्ठा भनेका छन्।

उनले अपराधीहरूले भौतिक संरचना खरानी बनाए पनि आफ्नो विचार र समाजवादप्रतिको निष्ठालाई कहिल्यै डढाउन नसक्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)